Duration 52:39

गण्डकी पारीको ३ दिने छेवर — नलाङ, धादिङ :: Nalang, Dhading

5 316 watched
0
114
Published 7 Jan 2020

यो भिडियो मार्फत यस भेगका गुरुङ जातिको छेवर(व्रतबन्ध) कसरी गरिन्छ, के कति चलन थपिए या हराए अनि गण्डकी छेउछाउ बज्ने उहिलेका झ्याउरे र ठाडो भाका तथा नयाँ पुस्ताका नाँचगानहरु समेटिएको छ l बुबा सुकेन्द्र र आमा लीलामाया गुरुङका जेठो सुपुत्र अंकितको छेवर मिति: मंसिर १९, २० र २१ गते, २०७६ स्थान: सिद्दलेक गाउँपालिका-२, पोखरी गाउँ मावली: गण्डकी गाउँपालिका स्थित कौदी गाउँ तपाईहरुलाई हतार छ पूरै भिडियो चाहनु हुन्न भने clickable time stamp पनि दिएको छु : 00:00 Mawoli Aayeko Din 03:15 Kapal Katne Din 04:17 Thumbnail(Shila Gurung) 13:33 Bato Chhekeko 18:10 Tika Lagaune Karyakram 32:50 Jhaure ra Thado bhaka 44:21 Bhanchha Sakepachhiko 'Kapalu Korera' 51:45 Bidai Also, for subtitle in Nepali, click on CC button तपाईहरुको तिर के कस्तो चलन छ तल comment गर्नु होला। यसै गाउँको पुछारतिर धारापानी भन्ने ठाउँमा घाँस झार्न गएको भिडियो: /watch/s42=t&gq3mD2vZqDiZ= अलि माथि तल्लो कामीगाउँमा चुदाँरा बाजेको आरान हेर्न: /watch/U00hu_5nQfinh र गाउँ देखि माथि रमणिय सिद्धास्थान भन्ने ठाउँ छ, त्यो ठाउँ बारे जान्नको लागि: /watch/s662=t&01z_OWqxgO1x2 भिडियो हेरिदिनु भएकोमा धन्यवाद ! यस्तै यस्तै कन्टेन्ट आउने दिनमा हेर्न चाहनु हुन्छ भने subscribe गर्न नभुल्नु होला है। Audio Credit: Niwel - Morning Lights at 46:48 - 48:12 Consumption of alcohol and smoking is not promoted through this video. Some pet animals were slaughtered in controlled way with less harm. #nalangdhading #gurungculture #gurungchhewor#gurungbratabandha

Category

Show more

Comments - 5