Nepali Village / RURAL LINE IN NEPALI CALTURE 2020 bajura NEPAL Bajura Nepal 2077 ! Village Life ! Juneli Films बाजुरा जिल्लाका केही दृश्यहरु देखाउन गहिरहेका छौँ सबैले हेरेर मायगरिदिनुहोला तपाईहरुले यो भिडियो मनपराउनु भयो भने । हामीले बाजुराको रितिरिवाज झल्किने भिडियोहरु बनाउने छौं। हरेक कुरामा पिछडिएको जिल्ला बाजुराहो । यति सुन्दर ठाउँ हुदापनी पर्यटकीय स्थल बन्न सकेको छैन ।हाम्रो जिल्ला बाजुरालाई बिस्वोभर चिनाउन एक मुख्य भुनिका मिडियाको पनि हो। अनि तपाईंहामी सबै बाजुरेलि जनतको हो । आहाकती राम्रो ठाउँ बाजुरामा एकपटक घुम्न जाउ सुन्दर दृश्य संगै हरेक कुराको अनुभव लिन पाइन्छ 🙏🙏
Juneli_Films #Rural_Life #Nepal
Juneli Films Juneli Films