Duration 39:38

पुर्वयुवराज पारस फेरी बिबादमा, वसन्तपुरमा यस्तो के गरेको PARASH SHAH BASHANTAPUR

565 066 watched
0
5.1 K
Published 2 Sep 2019

#Parsah_Shah_New_Fanda पुर्व युवराज पारस शाह नजिकमा बसेर बाहिरीएकाहरु भन्ने गर्छन् पारस गँजडीको घेरा बन्दीमा छन् गँजडीले जे सुनाउँछन् त्यही सत्य हो भन्छन् बिश्वास गर्छन् । नसालु पदार्थको सेवन बिना बस्नै सक्दैनन भन्ने आरोप लगाउने गरेका छन् । के यो उनी माथिको आरोप सत्य हो त ? अब यहि आरोपलाई फलो गरौ आइतबार वसन्तपुर भ्रमणमा गएका पारस नशा कै तालमा थिए की भनेर सामान्य अनुमान लगाउन सकिन्छ । उनको हाउ भाउ र ब्यबहारले शंका गर्ने प्रसस्तै ठाउँहरु छन् । उनि जनताको माझमा हिंड्दा हात बाँधेर हिडिरहेका छन् के यो स्वभाविक हो ? कहिले दाँया पटिका मानिस सँग ठोकिएका छन् कहिले बायाँ पट्किा मानिस सँग । प्राय उनि जमिनमा हेरेर हिँडीरहेका छन् । जनताले जयजयकार गरिरहेको अवस्थामा पुर्व युवराजको सम्बोधन यस्तै हो त ? यो मेरो मन भित्रको सामान्य जिज्ञासा मात्रै हो ? अब अर्को दृश्य देखाउँछौ जहा पारस कुर्सीमा बस्दा बिन्दास पाराले बस्छन् र जुस पिउँछन् अनि मात्रै जनतालाई चियर्स गर्छन् । यहि हो तर दरवारीयाहरुको सिल शोभाव र खानदानी तरीका ? उनि कुर्सीमा बस्दा समेत स्थिरसँग बस्न सकिरहेका छैनन् । दृश्य नै काफी छ । केही पत्रकारले जनतालाई हजुरको सन्देश भनेर प्रश्न गर्दा म बोल्दीन भन्दै हाँसीरहेका पारसले त्यस पछि वसन्तपुर आसपासमा भएका कुमारी मन्दीर,कालभैरव मन्दिर लगायतका मन्दिरहरुमा दर्शन भ्रमण गरेका थिए । उनको उपस्थितीलाई स्थानियहरुले बाजा गाजा सहित भब्य स्वातग गरेका थिए भने समर्थकहरुले राजा आउ देश बचाउ भन्दै राजसंस्थाको पक्षमा नारावाजी गरेका थिए । © Youth Aroma, 2019 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/Youth-Aroma-681233942051822/ Producer : Prakash Chandra Dahal 9851083017 Cameraperson : Ramesh Pariyar. Twitter: https://twitter.com/prakashcd1 Website: https://www.nepalpukar.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

Category

Show more

Comments - 2284