कुन राशिले कुन राशिसग बिहे गर्ने ?।। Nepali Kundali Matching for Marriage
नमस्कार,
ज्योतिषी मनोज अधिकारी, कुण्डली दर्पण च्यानलमा स्वागत छ ।
About This Video-
दर्शकमहानुभाव ! तपाईंहरू सामु आज मैले कुन राशिले कुन राशिसँग बिहे गर्दा राम्रो र प्रेम जीवन राम्रो हुन्छ यो जानकारी मूलक भिडियो लिएर आएको छु । यस भिडियोमा तपाईंहरूले भकुट गुण मिलान र मेष राशिदेखी मीन राशि सम्मलाई कुन राशिसँग प्रेम र बिहे राम्रो हुने यो बिषय सम्बन्धि जानकारी पाउन सक्नुहुनेछ । भिडियो हेरिसकेपछी तपाईंहरूलाई भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनुहोला । धन्यवाद।
हाम्रा अन्य भिडियोहरू-
सोह्रश्राद्धमा के गर्ने के नगर्ने
/watch/cFgAyUc7uwn7A
कुम्भ राशि जन्मफल
/watch/gievDrqwsqIwv
घरको पूजा कोठा कुन दिसामा हुनुपर्छ ?
/watch/0ohNZY0Rpo6RN
सपनाको शुभ अशुभ फल
/watch/gH5CeFLylHoyC
सपनाको अशुभ फल
/watch/UOTenTz2IN92e
घरबाट आजै निकाल्नुस यी ९ चिज
/watch/sqduHa1ME7vMu
कुन राशिलाई कुन पेशा राम्रो
/watch/wLQQih4UvSFUQ
कुन बार कुन रंगको कपडा लगाउदा भाग्य चम्किनेछ
hkAhISc
#कुनराशिलेकुनराशिसगबिहेगर्ने #nepalikundalimatchingformarriage #kundalimatching #kundalimilan #horoscopematching #nepalikundalimatching #kunrashisagabihe #marriagematching
kun rashile kun rashi saga bihe garne /kundali matching for matching for marriage /kun rashile kun rashi saga bihe/kun rashi ko kun rashi saga bihe/rashi milan for marriage in nepali /rashi matching for marriage/marriage matching rashi/rashi matching for marriage in nepali/horoscope matching formarriage
About This channel-
दर्शकमहानुभाव !
हजुरहरूले कुण्डली दर्पण च्यानलबाट ज्योतिष, धर्म, र वास्तु सम्बन्धि जानकारी मूलक भिडियो साथै वार्षिक, मासिक राशिफलको लाभ लिन सक्नुहुनेछ। अपलोड भएका भिडियोहरुमा तपाईंहरुको कमेन्ट जिज्ञासाहरुको समाधान पाउनु हुनेछ। हाम्रो भिडियोहरु कस्तो लाग्छ ? हेरिसकेपछी प्रतिकृया दिनुहोला। भिडियो मन परेमा मेहनतको कदर गर्दै लाइक गरिदिनु होला ।
यस च्यानलबाट अपलोड भएका भिडियोहरु काटछाट गरी अन्य कुनै पनि च्यानलमा अपलोड गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही हुनेछ । र च्यानल बन्द समेत गराइनेछ।
gmail- adkmanoj7@gmail.com