Duration 27:31

स–साना बच्चा छोडेर आमा पोहिला गए पछी छोराछोरीको विचल्ली श्रीमाना भए पागल । shangarsha ko katha.

41 599 watched
0
1.3 K
Published 10 Jul 2021

आजको कार्यक्रम संघर्षको कथामा एक फरक खाल्को कथा छ .. श्रीमान नेपालमै हुदा हुदै एता श्रीमती २ सन्तान छोडेर घरबाट निस्कीदा छोराछोरीको बिचल्लीमा परेको यो कार्यक्रम संघर्षको कथा बन्दै छ ... शिव परियार अहिले ३८ बर्षका भए उनले सन्तुलन गुमाएको औशधी सेवन गर्छन औसधी नहुदा पागल भएर गाउ डुल्छन.... तै मौका पारेर श्रीमतीले छोराछोरी छोडेर हिडे पछी यो परिवार बिच्चलीमा परेको छ .... श्रीमतीले श्रीमान र परिवार छोड्नु उहाको आफनै बाध्याता थियो होला तर यो परिवारको आर्थीक अभाव र तेसै माथी साना साना बच्चहरुको विचल्ली देखेर कस्को मन पोल्दैन होला ... ६५ बर्षकी बुढी आमा बुहारीको पखाईमा थिए एता श्रीमान पनी छोराछारीको बिचल्ली हुनु भन्दा श्रीमतीलाई सुईकार गर्न तैयार छु भन्दै छन ... बुढी ६५ बर्षकी आमा चुहिने बासले बारेको झुपडी विरामी शिब दाई एता भोक भोकै बसेका यो परिवारको संग हामी छौ आउनुहोस यो परिवार संग गरिएको कुरा कानी .......

Category

Show more

Comments - 62