Duration 10:27

अन्ततः नक्साबारे बोल्यो भारत | आयो नेपालीको रगत तात्ने यस्तो जवाफ

625 250 watched
0
8.9 K
Published 7 Nov 2019

सुगौली सन्धिअनुसार लिम्पियाधुरासमेत नेपालमा पर्छ। लिम्पियाधुराभन्दा पश्चिममा काली नदी बगेको छ। नेपालकै आधिकारिक नक्सामा पनि लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायत ठाउँ अतिक्रमण गर्दै आएको छ।

Category

Show more

Comments - 665