Duration 4:21

नेपालमा रातो केरा खेती गर्ने तरिका र प्रबिधि | | How to Cultivate Red Banana In Nepal, Krishi Sandesh

5 790 watched
0
174
Published 17 Jun 2021

#रातो_केरा #Red_banana #कृषिसन्देश #Krishi_sandesh #fruits नेपालको कैलाली जिल्लामा रातो केराको सफल परिक्षण पछि व्यावसायिक खेती सुरु गरिएको छ । केही समय अगाडि हामी नेपालीलाई अनौठो लाग्ने रातो केरा अहिले नेपालमा पनि व्यावसायिक खेती गर्न लागीएको हो। अहिलेसम्म बजारमा रातो केरा बिक्रीको लागी भने ल्याइएको खासै देखिएको छैन तर कैलाली जिल्लामा यसको परिक्षण सफल भएपछि विभिन्न फर्ममा अहिले यसको बिरुवा तथा फल उत्पादन सुरु गरिएको छ । अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ►केरा खेती गर्ने तरिका || How to cultivate Banana In Nepal || Krishi Sandesh /watch/8m3P3B6V-UVVP यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 12