Duration 25:24

गगन थापाले थर्काए देउवालाई: MCC र भारत बिरुद्द सडकमा आउनेमाथि बल प्रयोग गर्न पाईदैन, Gagan Thapa MCC

76 516 watched
0
2.6 K
Published 7 Sep 2021

गगन थापाले थर्काए देउवालाई: MCC र भारत बिरुद्द सडकमा आउनेमाथि बल प्रयोग गर्न पाईदैन, Gagan Thapa MCC

Category

Show more

Comments - 495
  • @
    @bimalarai22163 years ago गगन जि एमसिसि खारेज गर्नु भए भोलिको प्रधानमन्त्री तिमिनै हुनेछोउ एमसिसि खारेज गरेर देखाउ 61
  • @
    @dhaniramshrestha82473 years ago सडक मा आएर Mcc को बिरोध गर ! भारतीय सेना ले जय सिंह धामी लाई तुइन कातेर हत्या गर्यो तर तपाईंको सरकार चुइक्क बोल्दैन अझै भारतीय ज्यादती को बिरोध गर्दा प्रहरी लगाएर दमन गर्छ ? यस्को जबाफ दिनु पर्यो गगन जी ! 46
  • @
    @humkalasoni24613 years ago तिमी पनि तिनैका भक्त हौ कांग्रेस को नाच पनि जनता ले हेरेकै हुन नखोकेहुन्छ 23
  • @
    @tikathapa46893 years ago सारै राम्रो बोल्नु भयो गगन सर एउटा आशा लाग्दो नेताको रुपमा लिन्छन जनताहरु बोलेर मात्र हुदैन गरेर पनि देखाउनु परो mcc को बारेमा एक सब्द बोलेको सुनिदैन mcc हाम्रो देशको हितमा छैन किन बोल्नु हुन्न mcc खारेज गर्न पहल गर्नुस बहस गर्नुस बल्ल जनताले तपाईलाई साथ दिनेछन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल ✊✊✊✊mcc हामीलाई चाहिदैन देश बेच्न पाईदैन खबरदार 👹👹👹👹 ...
  • @
    @hemkumar4903 years ago गगन थापा जि यदि जनता देसको गगन थापा तपाईं नेपाली हो भने भारत अमिरिका चाईना जुन सुकै देस होस बिदेसिको हैन नेपाली जनताको गगन कुमार थापा हो भनने सदनमा सडकमा नेपाली जनता को लागि सडकमा लियार हुनछ कि समसधमा बोलेर बिरोध गरेर हुन हामी नेपाली लाई M.C.C.चाहिन सिमा मिचन पाईन जैसिङ धामिलाई नियाए दिनु परछ हिनधु बोध सनतान धरम को देस हुनु परछ पसुपति जसतो हिनधुको पबितर मनदिर जनताको लागि सधै खुलुनपरछ किरसचन का कुकुर परनचनडे बाबू राम झले के पि जसतो डलरमा बिकेर हैन जनताको खुन पसिनामा बाचेको कर रेमिटियानसले म दस जनता रहे नेता पाटि रहनछ भनेर M.C.C.को बिरोध गरनुस नेपाली सबै जनता हजुरको साथमा छन सचचा जनताको नेताभए बोलनै परछ चाहिन हामी नेपाली लाई M.C.C.भनेर समसधमा अबरोधगरनुस। ...
  • @
    @ravishakya70853 years ago सांसद गगन थापाजीलाई बिचार पुर्याएकोमा नमस्कार र MCC र हिन्दुस्थान बिरुध्द कठोर कदम चाल्न हार्दिक बिनम्र अनुरोध गर्दछौं। महाशय , यो देश र जनताले अति नै दुःख र झंझट भोगिरहनु पर्यो र नेपाल देश नामेट हुन लाग्दैछ ! 8
  • @
    @lilbahadurgurung75153 years ago नेपाली काङ्ग्रेसको प्रधानमन्त्री गगन थापा हुनु पर्छ
  • @
    @ramchandrajyoti30013 years ago गगन भाइ सही र सत्य कुरा ब्यक्त गनुॅ भएको छ तर गृहमन्त्री बाल कृष्ण खाॅडले गत शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको पुत्ला र यमसिसि चाहिँदैन देश बेच्न पाइदैन भन्ने जुन नारा माइतीघर मण्डलबाट लगाएर जुलुस अगाडि बढ्यो सरकारले प्रहरीलगाएर दमन गनुॅ यो कदम नै ठीक होइन हो बालुवाटार. र सिंह दरबारमा भित्र छिनॅ खोजेमा त्यहाँ बल प्रयोग होइन शान्त पूर्वक शान्ति कायम गराउनु सरकार र प्रहरीको कतॅब्य हो र दायित्व हो कि होइन.????
    दमन तफॅ उत्त्रनु त 2007 भन्दा अगाडि को राणा शासन भएनर ?? भारतय ssb को दमन के नेपाल र नेपालीले. सहेर बस्नुपर्ने नेपाली मादाॅ नेपालीले आफ्नो देशमा बसेर बिरोधि गनेॅ नपाउने भारत र अमेरिकाले जेगरे पनि यो सरकार चुपलागेर बस्ने यस्तो पनि सरकार हुन्छ????
    म एउटा जन्म सिद्ध नेपाली काँग्रेस भएकै कारणले 2060 सालमा मैल माओवादीले दिएको पिडा पटक ब्यत्त गरि सुकेको छु यो भन्दा बढी भन्न चाहान्। के नेपाली काँग्रेस को सरकार तानाशाही बन्ने??? पित्तलको भाॅडोको मोही नबनोस् ?? जयसिंङ धामी र यमसिसि बिरुद्धमा म पनि आन्दोलन उत्रिन्छु के मलाई सरकार जेल हाल्छ??? रास्ट्र घाति काम गदाॅ कुनै पनि सचेत नागरिकले आफ्नो आबाज सडकमा र सदन दुवै ठाउँबाट उठाउन पाउनुपर्छ यो उसको नैसर्गिक अधिकार हो??? प्रजातन्त्र लोकतन्त्र भनेको नै त्यही हो। ओली पाराले नेपाली काँग्रेस फेरि खाडलमा नपारोस् नेपाली काँग्रेसको सरकारले अब गल्ती नगरोस् ??? यमसिसि सदनबाट पारित नगरोस् प्रधानमन्त्रीको कुचिॅमा बसेर मलाई अमेरिकाको दबाब आयो भन्नु शेरबहादुर जी को कायर पन लाचारी प्रकट भएको छ के भारत र अमेरिकाले नेपाल सरकारले प्रस्ट धारणा व्यक्त गनॅ सक्तैन भने सरकारमा म बाहेक अर्को विकल्प छैन भन्ने किन???? यस्ता हतियार भएर अंन्दानु भक्त भएर सरकार चलाउन सकिन्छ र यमसिसि पास गरे नेपाल अहिलेको अफगानिस्तानमाको अबस्था 123 पक्कै आउन सक्छ त्यसैले नेपाली जनता सडकमा आएको हो भन्ने कुरा सरकारले हेक्का राख्नुपर्छ???
    ...
  • @
    @raisantabahadur90903 years ago एत्रो जनताले m c ल्याउनु हुदैन भन्दा भन्दै सेरेके किन जोड गरेको हो? अचम्म लाग्छ ! 68
  • @
    @tulashtha17923 years ago जनता लाई झुक्याउने हैन हजुर जे बोल्नुस सहि बोल्नुस र हाम्रो mccबिरुद्ध बोलेको युबा हरु देश प्रेमी जनता लाई साथ दिनुस र mcc नेपाल बाट भगाउनुस त जनता ले तपाईं लाई साथ मा लिने छन , no mcc, भन्नुस । 13
  • @
    @prakashchand24973 years ago लाज नभाको गगने दाजु धेरै कराउनु प्रदैन आउने चुनावमा देखाईदिन्छन जनाताले सबै बुझेको छ 6
  • @
    @dipendrakoirala50623 years ago गगन जि तपाइले mcc खारेज गर्नुस तेहि राम्रो छ
  • @
    @hemshrestha27283 years ago हो भाइ कुरात ठिकै गरैउ तर एउटा् कुरा चाहिँ छुटायोउ,त्यो के भने कसैलाई सराप्नु पर्दा तेरो घरमा काङ्ग्रेस पसोश भन्ने गर्थे । 14
  • @
    @balkumarrai73453 years ago गगन थापालाइ एउटा अवसर छ यो mcc जसरी पनि खारेज गर्नुपर्छ भन्ने भनाइ राख्नु सकेको खण्डमा काङ्ग्रेस मात्र होइन आम नेपालीको मनमुटुमा गगन गगन हुने छ र यो राम्रो अवसर गुमाइयो भने आम नेपालीले जहिले गगने गगने चोर मात्र भनिरहने छ्न याद राखेस गगन जि ...
  • @
    @thakuridavid12813 years ago Mp gagan jeu plz MCC rokdinus teti kamgardinu hajur lai salam xa no MCC go back
  • @
    @gobindabhandari40713 years ago मेरो विचारमा पार्टीको गलत निर्णय को बिरोध गर्ने सहि युवा नेता
  • @
    @shobhakharbhusal76463 years ago नेता भनेको गगन थापा जस्तो हुनुपर्छ !!!
  • @
    @rohithrohith42343 years ago Khai mcc ko bareya ma bolako no need mcc 1
  • @
    @dilmagor34253 years ago GAGAN SIR MCC Janatako chahana biparit chha yo kharej garnuparchha vannau pareo,
  • @
    @upendrathapa76763 years ago सहि कुरा हो,गगनजी।शेरे जस्तो लठुवा सरकार प्रमुख र केपी जस्तो चोटा मान्छे
    प्रतिपक्ष भएको देशमा के हि हुदैन।
    46
  • @
    @rajendrabaral67753 years ago गगन सिर तपाईं ले शेरे लै मर्दिनुस तपाईं नेपाल को गूड् मान्छे बनु हुन्छ
  • @
    @rajshrestha89313 years ago NO MCC Vanda Khoi Boleko Gagan Jee????????????????????? 1
  • @
    @darshanthakuri63713 years ago कांग्रेस भारतले दुधकाे कराई देखाएर कुराउने चाखेर देश बेच्ने पार्टी हाे।जनताले याे थाह पाउनुपर्छ।
  • @
    @kedarpokhrel5303 years ago काङ्ग्रेसलाई भित्रै देखि जगाउने यसरि हो !।
  • @
    @indirakarki58583 years ago जनता को अबको यजेनडा जस्ले mcc खारेज गर्छ जस्ले तुइन केस मा भारत को आर्मी लाई सजाय दीन लगाउछ तेस्लाइ हेरीन्छ जस्ले जनता र देश प्रति राम्रो सोच राख्छ तेस्लाइ
  • @
    @tilakshrestha25733 years ago Lathebro PM Jee, here are our concerns:
    1. Easy citizenships: It is Fiji karan.
    2. MCC: It cuts our sovereignty. There must be public and parliamentary debates.
    3. Corruption: Must clean the corruption with publicly-visible prosecutions of all the major cases.
    4. Releasing criminals and terrorists for political gains: It is the murder of the justice and inviting more of the same.
    5. Border: Good fence makes good neighbors. Must clear ‘Lipulekh-Limpiadhura’ and other border issues. Must clear Indian bandhs which inundate our farms annually.
    6. Justice: Must serve justice to the terrorists. Without justice no society will survive. The Maoist terror killed 17,000 poor Nepalese, destroyed economy, and desecrated our temples. No grand theories, least of all the discredited Marxism, can be a cover on heinous crimes of robbery, intimidation and murders. All Nepalese people and the international communities must come together for the justice.
    ...
  • @
    @roshansharma64193 years ago शेरबहादुर देउवाको जिब्रो katghat 18 शेरबहादुर देउवालाई mark नेपाली जनताले swiss benka राखेको सम्पूर्ण स्विस ब्याङ्कको धन नेपाली नागरिकहरूले मिलेर तिमीलाई दिने छन् तर शेरबहादुर देउवालाई काट्न गरेर अब नेपाली जनताको पेट भर्ने छैन नेपाल आमाको दूधमा मुछिएको ...
  • @
    @TheRokey00713 years ago /
    बिदेशी दलाल मन्त्रीहरु मुर्दावाद ✊ ✊ r />🇳🇵राजा ल्याउ देश बचाऊ 🇳🇵
    ...
  • @
    @chandrasundas96373 years ago गगन थापा मन्त्री नहुने भए पछी अब जनताको आखाम छारो लगाउन थाले को बुझीयो र केपी ओली को सरकार हुन जेल रात दिन बिरेध गरेर हिको थियो।
  • @
    @laxmandewan27543 years ago अब ४८ साल मा काँग्रेस लाई जनता ले जितायो सरकार मा गयो।देश को सारा उधोग,कल कार्खाना बेचे र पुरै बन्द गर्यो ।कोशी ,गण्डक,टनक् पुर खोला,नाला बेचे र खायो ।यस्पाली को सरकार हात परे को MCC को नाम मा देशै बेच्न ईजार कसे र लागे को छ,,। ...
  • @
    @sarojkarki18123 years ago Hello sir Aru kura pachi garaula MCC ko barema bolnus na. K garchan ta MCC. Party ko bayan pachi bolnus... 1
  • @
    @ambikapande93943 years ago अझै mccकाे बारेमा खुलेर बाेल्न खाेजेकाे त हाेइन रहेछ।
  • @
    @nirdeshikaachami76733 years ago Aile samma no mcc vanna saknu vayena gagan jiu 1
  • @
    @prakashchaudhary84663 years ago तपाईं जिउँदै हुनुहुन्छ है म त मरिसक्नुभयो कि लागेको तपाईंको बाउ लठेब्रो देउवाले एमसिसी पास गर्न लागिसक्यो । 32
  • @
    @jhanakprasadkhatiwada17313 years ago गगन थापाले Mcc लाई Go back america kina Na Bhaneko.Mccko बिरुद्ध लागेमा उहाकाे प्रगति हुनेछ। यदि शेरे नालायककाे साथ दिएमा कंग्रेसकाे रुखकाे जरा रहदैन। याद रहाेस। शेरे नालायक Mcc khaareja gar. 1
  • @
    @gumrajpun60733 years ago हजुर एक युवानेता हुनुहुन्छ तपाइ एक आसलागदो नेता हो तर योगठबनधन सरकार धेरै चुकि सकियो 3
  • @
    @chandraprakashkawar19353 years ago शेरे जब सम्म नेपाली काङग्रेज मा बशी रहन्छ्न तब सम्म काङग्रेश को हालत बिगृन्छ गगन थापा जस्तो नेता आउनु पर्छ जय नेपाल 1
  • @
    @rajanadhikari15563 years ago काठमाडौ ४ का जनताले चुनावमक एकपटक हराईदिए यो लाइनमा आउने थियो । यसको मुख असाध्यै बढी भयो ।
  • @
    @krishnachhetri83503 years ago तपाईंको कुरा जस्तो अरुकाे पनि पहल भए देश बन्थ्याेकि 1
  • @
    @mukundprasadupadhyaya64913 years ago Aba afno kura garnus aba gayako galtili kotayara kahi huna xina no mcc vanus 1
  • @
    @netraprasadparajuli27983 years ago त्यही भएर नेपाली काङग्रेस यो घमाण्ड्गरेर Mcc पासगर्नखोजेको हो !गगन थापा जि यहि हो बास्तविक्ता जिम्मेवार हुनेकी न हुने ।
  • @
    @omkarki24013 years ago Can you talk little bit about McC mr gagan 1
  • @
    @Manozlohani3 years ago गफ नहान दाजु
    तिम्रो नै नेतृत्व को सरकार छ पोइलि एमसीसी मा dhiyan देऊ
    1
  • @
    @radhamaharjan97373 years ago No MCC ....... janatako manko kura pani sunnu paryo!
  • @
    @megharajmishra60953 years ago गगन थापा जस्तो नेताले mcc को बारेमा बोल्नुपर्छ आफ्नो पार्टीको निनय भनेर राष्ट् घा ती समाउँझौत को बारेमा चुप लागेर बस्न हुँदैन ठीक छ भने के आधारमा ठीक छ ठिक छैन भने किन छैन व्याख्या गर्नु पर्छ राष्ट् घा ती mcc का विरुद्ध पटी मा खरो रूप लिनुपर्छ अनि यस्ता नेतालाई नेतृत्वमा पुर्याउन जनताको पूर्ण साथ हुनेछ । जय नेपाल। ...
  • @
    @user-wn2ky1vc8z3 years ago Mcc को लागि सडकमा आउन सक्ने कि नसक्ने त्यो भन्नु पर्यो 2 शब्द Mcc बोलेर 23 मिनट कम्युनिष्टको आलोचना र कांग्रेस अधिबेसनको कुरा गरेर समय खेर फालेर हुदैन गगन ज्यु।
  • @
    @basudevrajupreti35913 years ago श्री गगन जी पुरानाे राम्रो जनविश्वासशिलाे काङ्ग्रेस पार्टीलाई आदरणीय श्री शेरबहादुरज्यूले एम.सि.सि.आदि समेत बाट देशलाई चुर्लुम्म डुबाइदिनु भयाे अब तपाईंहरू जस्ता जुजारु एवं लाेकप्रिय युवा व्यक्तित्वहरु जागेर सचेत बनी काङ्ग्रेस पार्टीकाे अस्थित्वलाई पुनर्जीवन दिन एकाताबद्ध भइ तयार हुनु पर्याे नत्र खै कुन्नी के हाे के हाे जस्तो मलाई लाग्छ।।ॐ।। ...
  • @
    @dipakdahal50613 years ago सन्सारको सबै भन्दा राष्ट्रघाती पार्टी अहिलेको नेपाली काङ्ग्रेस हो। बिपि को सिद्धान्त बेचेर देश बेच्न आट्दैछ।होशियार हौ हामी नेपाली । अहिले जनता लाटा छैनन हात हातमा मोबाइल र ईन्टरनेट छ। अब जीरो हुन्छ नेपाली काङ्ग्रेस लेखेर राख्नुस। ...
  • @
    @jeffheart7243 years ago मुजि चोर,अरुको कुरा नकाट । MCC को विरुद्ध मा आन्दोलन गर सडक आएर 11
  • @
    @rajrai48163 years ago No net mcc go back mcc no net mcc go back mcc Jay Nepal 1
  • @
    @rajjushahi69973 years ago गगन जि म पनि काङ्ग्रेस मा आहिले सम्म भोट हल्ने मान्छे हो अब आश न गर्दा हुन्छ सेरे लाई छिटो काङ्ग्रेस पार्टी बाट छितै हताउनु mcc चाहिँदैन
  • @
    @rajkumarghale25493 years ago MCC ko barema bolna dar lagchha neta jyu???? 1
  • @
    @kamalbaskota87213 years ago feri aafnai duno sojhyaune kura matra ...mcc ko kura khai ta..? 1
  • @
    @khasmihimalyoutubechannel42713 years ago गगन सर तपाईं m c के गर्ने भन्नू याम सि सि काे कति पैखायका छाै 7
  • @
    @Olimanohar3 years ago हो यस्तो हुनुपर्यो नेता गलत भय गलत सहि भय सहि l तर नि केपि ओलिको भने फेसनै मन नपर्ने रैछ यिनलाई बिरोध त गरे आफ्नैे सरकारको केपिलाई जोडदै जोडदै
  • @
    @prakashkc62933 years ago गगन जि एम सि सि खारिज गर्नुहो आउदो प्रधानमन्त्री हजुर नै हो 1
  • @
    @manojkmr53713 years ago भुक्नी मात्रै होकि mcc को बारेमा नि बोल्नी हो मानानिय जिउ 1
  • @
    @abishekthapa27513 years ago Laaj pane xoina hoi halka pane .....mcc ko barreya ma kina boldainash ta
  • @
    @chandrabhattarai21333 years ago देशको अस्मिता नबेच भनेर mccको बिपक्षमा बोल्दा त जेल हाल्छु भन्छ फासिष्ट कांग्रेसी देउडे सरकार । अरु त के आस गर्नु जनताले ।तर MCC पास गरे
    देउडे त टाप ठोक्ला सोझा सिधा को त सत्यानास हुनेछ।
  • @
    @deegendramaharjan85713 years ago Come on the road Gagan ji mcc ko birudama